Loading...
Loading...
‘कोइराला समुहको गतिविधि नियालिरहेका छौं’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विद्रोही समुहको गतिविधिलाई नियालीरहेको बताएका छन ।

आज कन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले समानुपातिक पद्धतीको बन्दसूची सबैको सहमतिबाटै तयार पारिएको दाबी गरे ।

डा.शेखर कोइराला–गगन थापाको समुहले बन्द सूचीको बारेमा अनावश्यक विवाद निकालेको उनको भनाइ थियो । यसले पार्टीको हित नहुने उनले टिप्पणी गरे ।

डा. महतले पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट उक्त सूची पेश भएको दाबी गरे । सूचीमा केही त्रुटी भएपनि एउटा पक्षलाई मात्र पक्षपोषण गरेर अर्कोलाई कमजोर गरेको भन्नेमा सत्यता नभएको बताए ।

The post ‘कोइराला समुहको गतिविधि नियालिरहेका छौं’ appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SCrxWV via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.