Loading...
Loading...
शेखर पक्षको निर्णय : पार्टी कार्यालयमा धर्ना दिने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली कांग्रेस डा.शेखर कोइराला पक्षले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । ठमेलस्थित एक होटलमा  बसेको बैठकले आगामी १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । धर्ना कार्यक्रम मध्यान्ह् १२ बजेदेखि १ बजेसम्म तय भएको छ ।

कोइराला समुहले १४ गतेसम्म पनि समानुपातिक सुची नसच्याए विरोधका थप कार्यक्रम तय गर्ने समेत चेतावनी दिएको छ ।

युवा नेता गुरुराज घिमिरे, जगदिश्वर नरसिंह केसी, भुपेन्द्रजंग शाही, केन्द्रीय सदस्यहरु मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतमलगायत बैठकमा सहभागी थिए । कोइराला समुहले प्रत्यक्ष र समानुपातिकमा ४० प्रतिशत उम्मेदवार दिनुपर्ने अडान राख्दै आएको छ । नदिए विद्रोह गर्ने चेतावनी दिएको छ ।

The post शेखर पक्षको निर्णय : पार्टी कार्यालयमा धर्ना दिने appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RhArZ1 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.