Loading...
Loading...
प्रचण्डले जर्नादन र वर्षमानलाई किन महासचिव बन्नबाट रोके
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी लामो समय टुंगो लगाएनन् । तर, चुनावको मुखमा उनले पदाधिकारीको टुंगो लगाउने गरी तयारी थालेका छन् ।

यसअघि महासचिवका लागि जर्नादन शर्मा र वर्षमान पुनबीच ठूलै संघर्ष चल्यो । त्यसमा शक्ति बस्नेत पनि जोडिए जो प्रचण्डका विश्वासपात्र मानिन्छन् । माओवादीभित्र बलियो पकड बनाएका शर्मा र पुनबीचको संघर्ष रोचक बन्यो । तर, अन्तमा प्रचण्डले चार्तुयता देखाइहाले ।

प्रचण्डले वर्षमान पुन र जर्नादन शर्मा दुवैलाई महासचिव बन्नबाट रोक्ने भएका छन् । उनले पाका नेता देव गुरुङलाई महासचिवमा ल्याउने भएका छन् । गुरुङ सांगठनिक हिसाबले शर्मा र पुनभन्दा कमजोर छन् । यसकारण उनको रोजाईमा गुरुङ नै परेको विश्लेषण हुन थालेको छ ।

The post प्रचण्डले जर्नादन र वर्षमानलाई किन महासचिव बन्नबाट रोके appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3c318lI via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.