सरकारविरुद्ध आन्दोलनमा उत्रियो एमाले
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । सरकारको अकर्मण्यताको कारण मुलुकमा महँगी र भ्रष्टाचार बढेको भन्दै एमालेले प्रदर्शन गरेको हो ।
गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको नेताहरुले जनाएका छन् । प्रदर्शनमा युवा संघको बाहुल्यता रहेको थियो ।
The post सरकारविरुद्ध आन्दोलनमा उत्रियो एमाले appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vV39qT via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

