Loading...
Loading...
माधव नेपालले छानेका नयाँ मन्त्रीको नियुक्ति फेरि रोक्किएपछि तरङ्ग
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । बिहिबार नै  सपथ भनी जगन्नाथ खतिवडाले सार्वजनिक रुपमा बोलेपनि नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुल शुक्रबार मात्र सपथ लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारले शुक्रबारमात्र क्याबिनेटमा मन्त्री परिवर्तन गरी सपथको कार्यक्रम राख्ने भनेर खबर पठाएपछि रोक्किएको हो ।

हप्ता, दिन भन्दा भन्दै मन्त्रिपरिषदमा नेकपा एसका मन्त्रीहरुको परिवर्तन एक महिना जस्तै हुनलाग्यो धकेलिएको । मन्त्री बन्न जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ र शेरबहादुर कुँवर ठिक्क परेका छन् । ६ महिनामा फेरिने भनिएको मन्त्री ९ महिना टेकिसक्दा पनि नफेरिएपछि कतिपय छटपटीमा छन् ।

आजै गर्ने भनिएको मन्त्री परिवर्तन किन रोकियो भन्ने चासो बढेको छ । यसै पनि नेकपा एसका बहालवाला मन्त्रीमध्ये केहीले विद्रोहको चेतावनी दिएका छन् । यसले पनि देउवा रोक्किएको चर्चा चल्न थालेको छ ।

नेकपा एसभित्र मन्त्री फेरबदलको विषयले ठूलै तरङ्ग आइरहेको छ । माधव नेपाललाई केही मन्त्रीहरुले धम्की समेत दिन थालेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NZk825 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.