Loading...
Loading...
ओली भेट्न किन बालकोट पुगे शेखर कोइराला ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न नेता कोइराला आज साँझ बालकोट पुगेको उनको सचिवावयले जनाएको छ।

उनीहरुबीचको यो भेटवार्तालाई नियमित भेटवार्ता भनिएको छ । तर, मुलुकको राजनीतिक अवस्था अत्यन्तै पेचिलो बनेको बेलामा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनीहरुबीच आज संसद् सुचारु गर्नेदेखि एमसीसीसम्मको विषयमा छलफल भएको जनाईएको छ । केही दिनअघिमात्रै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ओलीसँग भेटवार्ता गरेका थिए ।

बालुवाटारमा भएको उक्त भेटवार्तामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JhT6An via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.