Loading...
Loading...
केपी ओली नेपालको राजनीतिको घाँडो भैरहेका छन् : माधव नेपाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीकै कारण देश दुर्घटनामा नजाने दाबी गरेका छन् ।

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

तर, आफ्नो पार्टी जस्तोसुकै परीणाम र चूनौतिको सामना गर्न तयार रहेको उनको भनाई छ । उनले एमसीसीकै कारण पाँच दलीय गठबन्धन पनि नटुट्ने र नभत्किने दाबी गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली यो देशको लागि घाँडो भएको पनि सुनाए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3HUqTPI via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.