Loading...
Loading...
भद्रा घले भेट्न किन ओली पुगे मैतिदेवी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला नेतृ तथा समाजसेवी भद्राकुमारी घलेलाई भेटेका छन् । डिल्लीबजारस्थित घलेकै निवासमा पुगेर अध्यक्ष ओलीले आज भेट गरेका हुन् । भेटका क्रममा घलेले आफूले लेखेका विभिन्न पुस्तक ओलीलाई हस्तान्तरण गरेकी थिइन् ।

घलेले आफू अहिले लेखपढमा लागेको बताइन् । ९० वर्षीय घलेले केपी ओलीलाई सच्चा देशभक्त र विकास प्रेमी नेता भएको बताउँदै आएका छन् ।

ओली चितवनमा १० औँ महाधिवेशनमा चुनाव लडिरहँदा घलेले उनलाई भेट्ने इच्छा रहेको बताएकी थिइन् । उनको इच्छा अनुसार ओली घलेलाई भेट्न उहाँको घरमा पुगेका हुन् ।

यसअघि केपी ओलीलाई षडयन्त्र गरेर प्रधानमन्त्रीबाट हटाएको भन्दै घलेले चर्को आलोचना गर्दै आएकी थिइन् । घलेले ओली फेरी चुनाबाट प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।

घलेले ओलीलाई देखाइर वा चिनेर नभई उनको कामबाट प्रभावित भएर प्रशंसा गरेको बताइन् । विश्वबाट कम्युनिष्ट बढारिएको बेला नेपालमा केपी ओलीले कम्युनिष्टको दुईतिहाई बहुमत ल्याएको घलेले बताइन् ।

‘अब आउने चुनावमा पनि हामीले त्यस्तै देख्न पाए हुन्थ्यो’, ओलीसम्गको भेटमा घलेले भनिन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउन ओली एक पटक फेरी प्रधानमन्त्री बन्नुपर्ने घलेले बताइन् । ‘मैले आशिर्वाद दिएकी छु, ओली फेरि दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बन्नुपर्छ’, घलेले भनिन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GjcDPn via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.