यी हुन् देउवा पक्षबाट निर्वाचित खुला केन्द्रीय सदस्य
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य खुलाका लागि ९९ उम्मेदवारबाट ३५ जना निर्वाचित भएका छन् । आइतबार राति सकिएको मतगणनामा सभापति शेरबहादुर देउवापक्षबाट २६ जना निर्वाचित भएका छन् ।
३५ मध्ये देउवा पक्षबाट २६ जना निर्वाचित भएका हुन् ।
यी हुन् देउवा पक्षबाट निर्वाचित सदस्य
एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरी खतिवडा, उमेशजङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र मोहन आचार्य, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की , शंकर भण्डारी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, जिपछिरिङ लामा, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मोहनबहादुर बस्नेत, राजीव ढुंगाना, गणेश लामा, मदन अमात्य, गोविन्द भट्टराई र कुन्दनराज काफ्ले ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sl4INM via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

