Loading...
Loading...
१० बुँदे भन्ने साथीहरुलाई ओलीले एमालेमा हरिबिजोग बनाए : माधव नेपाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेलाई अध्यक्ष केपी शर्मा ओलीले हरिविजोग बनाइदिएको दावी गर्नुभएको छ ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उहाँले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न र त्यही हेपाईमा बसेको विश्लेषण गर्नुभयो ।

‘‘आदेशको पालना गर्‍यो भने स्याबास । बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको कति ट्याउँ ट्याउँ गरेको १० बुँदेको‘’ उहाँले भन्नुभयो, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ ।

१० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । छैन कुनै मर्यादा । कुनै सम्मान छैन ।’ त्यसरीपनि मान्छे बस्न सक्छ ?

गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गर्नुभएको थियो ।

त्यसपछि माधवलाई छोडेर एमालेमा नै बस्नुभएका नेताहरुले असन्तुष्टी देखाउनुभएको थियो ।

शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने मनसाय नदेखिएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलबाट उपाध्यक्ष भीम रावलले त राजीनामा नै दिइसक्नुभएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jxTCzL via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.