Loading...
Loading...
पाँच दलीय गठबन्धन बैठकमा माधव नेपाल गएनन्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएका छैनन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभएका हुन् ।

आन्तरिक परामर्शका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा नेपालको प्रतिनिधिका रुपमा डा. विजय पौडेल सहभागी छन् ।

बैठकमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।

प्रधानमन्त्रीको कार्यालयमा भएको बैठकमा नेता नेपाल भने जनै खटिरा आएका कारण सहभागी नभएको स्रोतका भनाइ छ ।

बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लबसँग नेता नेपालको भेट भएको थियो ।

सत्तारुढ गठबन्धनका लागि माधव नेपाल यतिबेला महत्वपूर्ण सहयात्री बनेका छन् । जसका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ भने देउवाले विश्वासको मत प्राप्त गर्नका लागि नेपालको सहयोग अनिवार्य हुन्छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2UaeoMq via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.