Loading...
Loading...
लुम्बिनीमा तेस्रो पटक मन्त्रीपरिषद् विस्तार, को को भए मन्त्री
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री बनेपछि नै तीन पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार नेकपा एमालेको तर्फबाट पोखरेलले तीन मन्त्री नियुक्त गरेका हुन् ।

उनले विस्तार गरेको पछिल्लो मन्त्री मण्डलमा जनसंख्या मन्त्रालयमा भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चेतनारायण आचार्य, वन मन्त्रालयमा धर्मबहादुर पाल श्रीवास्तव सहित मन्त्रीहरुको संख्या १० पुगेको छ । मंगलबार नियुक्त गरिएका मन्त्रीलाई बुधबार विहान ११ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेका छन् ।

पोखरेलले आइतबार वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना, सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार विकास, हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका थिए भने सोमबार कल्पना पाण्डे लम्साल शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xMN5Xu via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.