स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताललाई निर्देशन : ५० प्रतिशत बेड कोरोना संक्रमितलाई छुट्याउनु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतलाहरुलाई कोरोना संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ ।
संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले अस्पतालहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।
मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले सरकारी अस्पतालहरुलाई संक्रमितको निःशुल्क उपचार गराउन र अनिवार्य फिबर क्लिनिक सञ्चालन गर्न आग्रह गरेको छ ।
त्यस्तै, निजी प्रयोगशालाहरुलाई कोरोना परीक्ष गरेबापत २ हजारभन्दा बढी शुल्क नलिन भनेको छ ।
सबै अस्पतालहरुलाई बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपांग भएका संक्रमितहरुलाई विशेष प्राथमिकता दिएर उपचार गराउन मन्त्रालयले अनुरोध गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sk5Qxj via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

