पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना संक्रमण : १८ जनाको मृत्यु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा ८ सय २१ जनामा कोरोना देखिएको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ८ सय २१ जनासहित कुल संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ । जसमध्ये १० हजार ९ सय ५५ जना अहिले सक्रिय संक्रमित रहेका छन् ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा ८ सय ४२ जनाले कोरोना संक्रमणलाई परास्त गरेका छन् । थप ८ सय ४२ जना संक्रमणमुक्त भएसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको निधन भएको छ । यससँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म १ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37hOY2R via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

