बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले २६ गते सार्वजनिक सुनुवाई गर्दै (बिज्ञप्ति सहित)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले सार्वजनिक सुनुवाई गर्ने भएको छ । ‘आर्थिक बर्ष २०७६÷७७ मा संचालित योजनाहरुको र भाबी योजनाको बारेमा स्थानीयहरुसग सवाल जवाफ हुने छ ।’ कोरोना महामारीको समयलाई मध्यनजर गर्दै वडाले अनलाइन मिडिया र वडाकै फेसबुक पेजबाट प्रतक्ष्य प्रशारण गर्ने गरि व्यवस्था गरिएको वडा अध्यक्ष राजु अधिकारीले बताए। उहाले भने सम्भबत यस बर्षको सार्बजनिक सुनुवाइमा बुढानिलकण्ठ नगरपालिका वडा ११ पहिलो हुने छ ।’ सार्वजनिक सुनुवाईको मिति यहि मङ्सिर २६ गते बिहान ११ बजे राखिएको वडाले बिज्ञप्तिमा जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2JqjoqU via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

