Loading...
Loading...
बालुवाटार जग्गा प्रकरण : ९१ लाख बिगो मागदावी रहेकी ढकाल्नी दुई लाख धरौटीमा रिहा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । बालुवाटारको ललितानिवासको सरकारी जग्गा आफ्नो नाममा गराएको अभियोग लागेकी उमाकुमारी ढकाल्नी विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् ।

विशेष अदालतमा थुनछेक बहसका लागि आज उपस्थित भएकी ढकाल्नीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९१ लाख २० हजार रुपैयाँ बिगो माग गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमानको इजलासले ढकाल्नीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनी बालुवाटार प्रकरणमा मुख्य अभियुक्त रहेका डा. शोभाकान्त ढकालकी पत्नीसमेत हुन् । बालुवाटारको ललितानिवास परिसरको सरकारी र सार्वजनिक जग्गा बेचेको आरोप लागेका डा. ढकालसँग ३९ करोड रुपैयाँभन्दा बढी बिगो मागसहित विशेषमा मुद्दा छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rIAWzI via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.