Loading...
Loading...
नेकपा काठमाडौं क्षेत्र नं ४ को अगुवा कार्यकर्ता भेला सम्पन्न
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेकपा काठमाडौं क्षेत्र नं ४ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्रि टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको सो भेलामा काठमाडौं क्षेत्र नं ४ का १२ वटै वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।फोटो विवरण उपलब्ध छैन।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल कुइकेलको अध्यक्षतामा भएको उक्त भेलामा केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराई ,प्रतिनिधि सभा सदस्य बिध्या भट्टराई , बागमती प्रदेस सभा सदस्य केशव स्थापित , नारायण सिलवाल , काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,जिसस काठमाडौंकी उपप्रमुख सरिता दाहाल ,बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई ,नेकपा काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउला सहित काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।छविमा समावेश हुनसक्ने: ३ जना मानिसहरू, Uddhav Kharel सहित, बसिरहेका मानिसहरूछविमा समावेश हुनसक्ने: 1 व्यक्ति, बसिरहेको तथा घरभित्र

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको संचालनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले प्रधानमन्त्री ओलीको कदम सहि रहेको बताउदै पटक पटक आफुले आफैलाई नेता घोषणा गर्ने टिके प्रथा बाट आफु कार्यकर्ता बाट अनुमोदन हुने पार्टीमा आएकोमा गर्व लागेको धारणा राखेका थिए।

त्यस्तै कार्यक्रममा बोल्दै डा.राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ को भेलामा देखिएको नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुको उपस्थितिले उत्साहित बनाएको बताउदै क्षेत्रका हरेक वडामा जनताको मन जित्ने गरी विकास निर्माण र जनपक्षीय काममा लाग्न निर्देशन दिएका थिए।अवको केहि समयमा नै काठमाडौं क्षेत्र नं ४ का सबै स्थानीय र क्षेत्रीय कमिटीहरुले पूर्णता पाउने जानकारी गराउदै डा. भट्टराईले यस विचमा सहि आन्दोलन पहिचान नगरी बाटो विराएकाहरुलाई पनि समेट्न प्रयास गर्नुपर्ने धारणा राखेका थिए।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/385wrrg via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.