काँग्रेस सभापति देउवाले बाेलाए शीर्ष नेताहरूकाे बैठक
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको खारेजीको माग गर्दै आएको काँग्रेसले शीर्ष नेताहरुको बैठक डाकेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।
सभापति देउवा मंगलवार बिहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए । अध्यादेश जारी भएपछि साँझको बैठकमा भने बिरोध जनाउँदै सहभागी हुन इन्कार गरे ।
उनले सोही बिषयमा छलफलका लागि पदाधिकारी र पूर्व पदाधिकारी सहितको शीर्ष नेताको बैठक बुधवार अपरान्ह डाकेका हुन् । सरकारले जारी गरेको अध्यादेशको सत्तारुढ दल नेकपाभित्रै आपत्ति जनाइरहेका बेला नेपाली काँग्रेसले छलफलका लागि बैठक डाकेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WhooAC via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

