Loading...
Loading...
स्थानीय तहमा खेल मैदान निर्माण हुन्छ: मुख्यमन्त्री पौडेल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गरिने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ मा निर्माण हुन लागेको मदन भण्डारी क्षेत्रीय रङ्गशालाको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसार रङ्गशाला निर्माण गरिने उल्लेख गरे।

प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा खेल मैदान तथा रङ्गशाला निर्माण गर्ने कार्य गरिरहेको उनले जानकारी दिए । कयौँ वर्षदेखि अलपत्र अवस्थामा रहेको हेटौँडास्थित गौरीटारमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान तयार पारेको भन्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रियस्तरकै प्यारापिट निर्माणको प्रक्रिया प्रारम्भ भइसकेको बताए ।

मुख्यमन्त्री पौडेलले खेलाडी राज्यको सम्पत्ति हुन् भन्ने कुरा प्रदेश सरकारले महसुश गरेको बताए । उनले खेल क्षेत्रको विकासले देशलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउन मद्दत पु-याउने दाबी गरे। प्रथम चरणमा क्षेत्रीय रङ्गशालाको कम्पाउन्ड पर्खाल निर्माण गरिने जनाइएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3melcjK via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.