Loading...
Loading...
सार्वजनिक सवारी जोरबिजोरमा चल्ने, डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खुल्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । काठमाडौं उपत्यकामा आज देखि निषेधाज्ञा खुकुलो हुने भएको छ । आज देखि नै काठमाडौंमा सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि निश्चित समय खुल्ने भएका छन् ।

डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बिहान ११ बजेसम्म र दिउँसो ४ बजेपछि सञ्चालन गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा आजदेखि १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन जोरबिजोरमा सञ्चालन हुनेछन् । निजी सवारी साधनमा पनि जोरबिजोर लागू गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका प्रजिअ नारायण प्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डे सम्मिलित बैठकले मेला, महोत्सव मनाउन र भोज, भतेर गर्न निषेध गरेको गरेको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2FlkpxQ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.