Loading...
Loading...
रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष जेल चलान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । शरीर बन्धक, बलात्कार र ठगीको आरोपमा एक महिनाअघि पक्राउ परेका खड्कामाथि आज थुनछेक बहस सकिएसँगै अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

धोबी बजारको सडक निर्माण गर्न गठिन उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले खड्काविरुद्ध शरीर बन्धक तथा अपहरणको उजुरी दिएसँगै गत साउन ३० गते उनी पक्राउ परेका थिए ।

पक्राउ परेसँगै गाउँपालिकाका एक स्थानीयले जग्गा ठगीको साथै गाउँपालिकाकै एक युवतीले आफूलाई दशमहिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन् ।

जिल्ला अदालत रामेछापले ठगीको उजुरीमा ५० लाख रुपैयाँ खड्काले तिर्नुपर्ने र शरीर बन्धकको २ लाख रुपैयाँ सजायको फैसला गरेको छ ।

जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको अदालतले जनाएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j5HKm8 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.