Loading...
Loading...
काठमाडौं महानगरका मेयर कोरोना मुक्त
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भएर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य घर फर्किएका छन् । सोल्टी होटलमा आइसोलेसनमा बसेका मेयर शाक्य श्रीमतीसहित आइतबार अपरान्ह भोटेबहालस्थित आफ्नो निवासमा फर्किएका हुन् । शाक्य केही दिनमा नियमित काममा फर्किने बताइएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2DW8176 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.