Loading...
Loading...
मन्त्रिपरिषद बैठक : महावाणिज्यदूत बनाउन दुई सहसचिवको सरुवा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सरकारले दुई सहसचिवको सरुवा गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले दुई सहसचिवको सरुवा गरेको हो ।

गृह मन्त्रालयका सहसचिव उदयबहादुर रानामगर र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालया सहसचिव नवराज ढकालको परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

दुवै सहसचिवलाई महावाणिज्यदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो । झापाका सिडिओसमेत रहेका सहसचिव रानामगरलाई हङकङका लागि महावाणिज्यदूत नियुक्ति गर्ने तयारी छ । त्यस्तै सहसचिव ढकाललाई ल्हासा वा नयाँ दिल्लीको महावाणिज्यदूत नियुक्तिको तयारी छ ।

उनीहरुलाई परराष्ट्र मन्त्रालयको प्रस्तावमा अर्को मन्त्रिपरिषद बैठकले महावाणिज्यदूत नियुक्ति गर्नेछ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ljd42w via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.