ओली, प्रचण्ड र देउवाबीचको बैठक सकियो, यी विषयमा छलफल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको छलफलमा वर्तमान कोरोना संकट, रिक्त रहेका विभिन्न संवैधानिक नियुक्ती र विश्वविद्यालयमा रिक्त रहेका पदहरुमा नियुक्तीको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि बालुवाटारमै बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद अन्त्यका लागि गठित कार्यदललाई अनुमोदन गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3g4oiE3 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

