Loading...
Loading...
प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

जनकपुर । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो ।

प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १ सय २४ जना नयाँ संक्रमित थपिएको हो । अब कूल संक्रमितको सङ्ख्या नौं हजार ५ सय ५१ पुगेको छ । सोमध्ये बिहीबार ५७ जनासमेत गरी चार हजार ४ सय ९६ जना उपचार गराएर घर फर्केका छन् ।

यसैबीच, यस प्रदेशअन्तर्गत १ सय ९६ क्वारेन्टिनस्थलमा ८ सय १२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५ सय ५४, आइसोले सय नमा एक हजार १ सय २१ र होम आइसोलेसनमा तीन हजार ८ सय ६२ जना बसेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jdXSBQ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.