Loading...
Loading...
वाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

हेटौँडा । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

प्रमुख प्रसाईले मन्त्रिपरिषद्को सिफारिसमा आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको छैठौँ अधिवेशन अन्त्य गरेका हुन् । यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयसहित प्रदेश सभाको बैठक अन्त्य गर्न प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

सोही सिफारिसका आधारमा प्रमुख प्रसाईद्वारा आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश कुमार तामाङले जानकारी दिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Czy7fL via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.