Loading...
Loading...
यी हुन् नेकपा केन्द्रीय कमिटीको बैठक माग गर्ने १५२ जना केन्द्रीय सदस्य (नामावलीसहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ जना केन्द्रीय सदस्यले तत्काल पार्टीको केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आज केन्द्रीय कार्यालय धुम्बाराहीमा निवेदन दर्ता गरेका छन् । पार्टी विधान अनुसार एक चौथाई सदस्यले बैठक माग गरेको ३० दिनभित्र बैठक बोलाउनु पर्ने नेकपाको विधानमा व्यवस्था छ ।

नेकपा केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ । बैठक माग गर्नका लागि आवश्यक १ सय ११ जना भए पनि आफूहरुले १ सय ५२ जनाको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठकको माग गर्दै निवेदन दर्ता गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

पार्टीलाई व्यक्तिले नभएर विधि तथा पद्दतीले सञ्चालन गर्न आवश्यक देखिएकाले बैठकको माग गरिएको हस्ताक्षरकर्ता नेताहरुले बताएका छन् । विधान अनुसार अब अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र नेकपा केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने हुन्छ ।

बैठक माग गर्ने केन्द्रीय सदस्य



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39EQLPa via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.