माधव नेपालले बोलाए छुट्टै बैठक
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेकपा सचिवालय बैठकमा असन्तुष्टि राखेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना नजिकका नेताहरुसँग बैठक गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटार बैठक सकिएलगत्तै नेता नेपालले आफू नजिकका नेताहरुलाई आफ्नो निवास कोटेश्वर बोलाएर बैठक गरेका हुन् ।
नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेर अघि बढे के गर्ने भन्ने बारेमा छलफल गरिरहेको थाहा भएको छ ।
नेता नेपालले बैठकमा ‘चोचो मोचो कसैको मिलेर हुँदैन, विधी र प्रक्रियाको कुरा हो, कसैले गर्दैमा रोकिन्न’ भनेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2E2GMaV via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

