Loading...
Loading...
प्रधानमन्त्रीबाट बच्चनको स्वास्थ्यलाभको कामना
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण पुष्टि भएका बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शनिबार अभिनेता बच्चनलाई कोरोना संक्रमण पुष्टि भएसँगै भारतको नानावती अस्पतालमा भर्ना भएका छन् ।

अभिनेता बच्चनका छोरा अभिषेक तथा बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iTPAzD via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.