Loading...
Loading...
ओली–प्रचण्ड वार्ता चल्दै, स्थायी कमिटी बैठक अझै अनिश्चित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीभित्रको विवादका बारेमा छलफल भइरहेको छ । दुई अध्यक्षबीचको छलफलको निष्कर्षका आधारमा नेकपाको बुधबार  बस्ने भनिएको स्थायी कमिटी बैठक बारे टुंगो लाग्नेछ ।

बुधबार  विहान ११ बजेबाट सुरु हुने भनिएको नेकपाको स्थायी कमिटी बैठक अपरान्ह १ बजेका लागि सारिएको थियो । दुई अध्यक्षबीच छलफल जारी रहँदा स्थायी कमिटी सदस्यहरु बैठक स्थल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगिसकेका छन् । स्थायी कमिटी बैठक बस्ने या नबस्ने अझै टुंगो लागिसकेको छैन ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32Ij9yo via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.