बामदेव गौतम निवास पुगेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवास भैँसेपाटी पुगेर फर्किएका छन् । प्रधानमन्त्री ओलीका साथ परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि भैंसेपाटी पुगेका थिए ।
गौतम निवासमा पूर्वमालेमा लागेका नेताहरुलाई पनि बोलाइएको बताइएकाे छ । गौतमले नेकपाको विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीले उनकै निवासमा भेट्न भैँसेपाटी पुगेका स्रोतले जनाएको छ ।
६ बुँदे सार्वजनिक गरे पनि उपाध्यक्ष गौतम प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3f2nyPm via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

