प्रधानमन्त्री ओलीलाई छाडा छोडे खतरनाकः भट्टराई
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छोडे खतरनाक हुने बताएका छन् ।भट्टराईले मंगलबार बिहान ट्वीटरमा ओलीको राम र अयोध्यासम्बन्धी अभिव्यक्तिपछि आएका प्रतिक्रियाहरुबारे बीबीसी नेपालीको समाचार शेयर गर्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन् ।
प्रम ओलीको टिप्पणीको रक्षा गर्दै परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति प्रति पनि टिप्पणी गरेका छन् । उनले देशको प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक होइन भनेर कसैले नपत्याउने बताएका छन् ।
उनले प्रधानमन्त्रीका श्रृंखलावद्ध, असंगत र राष्ट्रिय हित विपरित आचरणलाई ढाकछोप नगरी बिदा गर्नुपर्ने बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j4nrpG via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

