Loading...
Loading...
राजधानीमा कोरोना महामारी तीब्र रुपमा बढ्दै गएको प्रधानमन्त्री भनाइ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै गएको बताएका छन् । शुक्रबार राति देशवासीको नाममा सम्बोधन गर्दै उनले भने, “यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुनसक्छ । तसर्थः हामी सबैमा थप गंभीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ ।”

प्रधानमन्त्री ओलीले लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको बताउँदै संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत चेतावनी दिए । त्यसको लागि राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनैपनि हालतमा अपनाउनु पर्ने उनको भनाई थियो ।

प्रम ओलीले आफूहरुले शुरुदेखि नै संक्रमितहरुको पीसीआर परीक्षणमा जोड दिँदै आएको उल्लेख गर्दै यसलाई कूल जनसंख्याको २ प्रतिशत पु-याउने लक्ष्य राखेका बताए । सरकारको प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको उनको दाबी थियो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3flN8Q8 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.