Loading...
Loading...
राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार अपराह्नदेखि सुरु हुने संघीय संसद बैठकलाई लिएर भेट भएको छ ।

शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटमा संसदको छैठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको बताइएको छ । सभामुखले राष्ट्रपतिलाई चालु वर्षे अधिवेशन सञ्चालनका विषयमा जानकारी गराएका थिए । संसदको बैठक शुक्रबार अपराह्न ४ बजे सुरु हुँदैछ ।

भेटमा सभामुख सापकोटाले नोभल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देश अनुसार संसद बैठक सञ्चालनको तयारी भएको राष्ट्रपतिलाई जानकारी गराएका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SNVLtE via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.