Loading...
Loading...
सार्वजनिक सेवा सम्बन्धमा गृहमन्त्रालयले जारी गर्‍यो यस्ता निर्णय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागू गरेको लकडाउनको समयमा सार्वजनिक सेवा प्रवाहका विषयमा गृह मन्त्रालयले विभिन्न निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार बैंंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यालयले एक तिहाई कर्मचारीद्वारा सेवा प्रवाह गर्नुपर्ने जनाइएको छ ।

त्यसैगरी अति आवश्यकीय सेवा प्रदान गर्ने सकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरुलाई आलोपालो मिलाई तोकिएको स्वास्थ्य सुरक्षासम्बनधी मापदण्डको अनुशरण गरी कार्यलय सञ्चालन गर्नुपर्ने जनाएको छ ।

सरकारबाट भएका निर्णयको पालना गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bFBFsh via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.