Loading...
Loading...
आफ्ना सांसदलाई नेकपाको म्यासेज : ‘सदन नभए पनि भ्याली नछाड्नुस्’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलले आफ्ना सांसदलाई म्यासेज पठाएर सदन नभएको दिन पनि काठमाडौं उपत्यका नछाड्न आग्रह गरेको छ ।

संसदीय दलको तर्फबाट हरेक सांसदलाई म्यासेज पठाएर स्वास्थ्य सुरक्षाका लागि भन्दै भ्याली नछाड्न आग्रह गरिएको हो ।

संघीय संसदका दुवै सदनका सांसदलाई म्यासेजमा भनिएको छ, ‘स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर सदन नभएको समयमा पनि भ्याली बाहिर नजानुहुन अनुरोध गरिन्छ ।’

कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको र भ्याली बाहिर आवतजावत गर्दा संक्रमण फैलिने सम्भावनालाई ध्यान दिएर यस्तो म्यासेज गरिएको नेकपाले जनाएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36j9K08 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.