Loading...
Loading...
डीआईजीलाई सातवटै प्रदेशमा पदस्थापन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । गृह मन्त्रालयले हालै बढुवा भएका १० जना डीआईजीको पदस्थापन गरेको छ । गृह मन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट रिक्त रहेका डीआईजीको दरबन्दीमा १० जनालाई पदस्थापन गरेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा सहकुलबहादुर थापालाई पदास्थापन गरिएको छ। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको प्रहरी महाशाखामा अरुणकुमार बिसीलाई लगिएको छ।

त्यसैगरी एक नम्बर प्रदेशमा ईश्वरबाबु कार्की,२ नम्बर प्रदेशमा धिरजप्रताप सिंह,बाग्मती प्रदेशमा वसन्तकुमार लामा,गण्डकी प्रदेशमा घनश्‍याम अर्याल,५ नम्बर प्रदेशमा रविन्द्रबहादुर धानुक,कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन गरिएको छ।प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रकाशजंग कार्कीलाई पदस्थापन गरिएको छ।

त्यसैगरी २ नम्बर प्रदेशका डीआईजी प्रद्युम्‍नकुमार कार्कीलाई विशेष ब्युरो,सीईबीमा कार्यरत निरजबहादुर शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालय र सूर्य उपाध्यायलाई प्रशासन विभागमा सरुवा गरिएको छ। हालै बढुवा भएका डीईआजीको पदास्थापन सम्बन्धी निर्णय गृह मन्त्रालयले सोमबार साँज प्रहरी प्रधान कार्यालयलाई पठाएको छ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eAR9jP via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.