उपाध्यायले प्रधानमन्त्री ओलीलाई उपनाम दिएका थिए : मानार्थ ‘बरिष्ठ भाइरोलजिष्ट तथा इपिडिओमोलजिष्ट’ डा ओली
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ । पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन्। साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।
केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो।

कोरोना बोसिय फ्याटिय तत्व हो, तातो खाने बस्ने, नेपालमा महामारी रूप लिनै सक्दैन~ प्रम एवं मानार्थ ‘बरिष्ठ भाइरोलजिष्ट तथा ईपिडिओमोलजिष्ट’ डा ओली
सामाजिक सन्जालमा लेखेको विषयबस्तुलाई लिएर उपाध्यायलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ। उनलाई सोह्रखुट्टे प्रहरी वृतमा राखिएको छ। तीन दिनअघि मात्र उपाध्यायले सामाजिक सन्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ ‘बरिष्ठ भाइरोलजिष्ट तथा ईपिडिओमोलजिष्ट’ डा ओली भनेर लेखेका थिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aAlyeK via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

