Loading...
Loading...
प्रधानमन्त्री ओली-प्रचण्डबीच भेटवार्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शनिवार भेटवार्ता भएको छ ।

पछिल्लो समय दुई अध्यक्षबीच समस्या उत्पन्न भएको समाचारहरु सार्वजनिक भइरहँदा ओली दाहालबीच भेटवार्ता भएको हो ।
अध्यक्षद्वयबीच १० दिनपछि भेटवार्ता भएको हो ।

शनिबार दाहाल आफैं समय लिएर प्रधानमन्त्रीलाई भेट्‍न बालुवाटार पुगेका थिए । पार्टी र सरकारबीचको समन्वयको अभाव भएको भन्दै आलोचना जारी रहँदा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

भेटमा कोरोनाको पछिल्लो अवस्था, कोरोना रोकथामका प्रयास, लकडाउका कारण जनताले भोगेको समस्या लगायतमा छलफल भएको श्रोतको भनाइ छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2RMqXc4 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.