Loading...
Loading...
ओली-प्रचण्डबीच भेटवार्ता : सीमा क्षेत्रमा अलपत्र नेपालीका बारेमा छलफल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बेलुकी भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चीनबाट खरिद गरिएको स्वास्थ्य उपकरण तथा औषधिका विषयमा मिडियामा आएको चर्चा, दार्चुलालगायत भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने विषय र किसान, मजदुर तथा बिपन्न बर्गलाई दिने भनिएको राहत तथा व्यवस्थापनका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकको समस्या समाधानमा सरकार लागि परेको बताएका स्रोतको भनाइ छ । अध्यक्षद्वयले संकटको यो समयमा पार्टी र सरकारविरुद्धका प्रचार परास्त गर्न पनि नेता तथा कार्यकर्तालाई परिचालन गर्ने विषयमा पनि छलफल गरेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dOCUrm via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.