Loading...
Loading...
‘चपली हाइट ३’को विज्ञप्ति– ‘दर्शकसँग क्षमा चाहान्छौँ’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

६ चैत, काठमाडौं । कोरोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको बेला संक्रमणको रोकथाम र नियन्त्रणको लागि सरकारले बैशाख १८ गतेसम्म सिनेमाहल लगायत अन्य सार्वजनिक स्थानहरुमा भेला हुन रोक लगायो ।

सिनेमाहलमा रोक लगाएसँगै त्यसको प्रत्यक्ष असर प्रदर्शनरत चलचित्रका निर्माता निर्देशकहरुलाई परेको छ । प्रदर्शन मिति पक्का गरेर आक्रमक प्रचारप्रचारमा लागिसकेका निर्माता निर्देशकहरुको पीडा एसईईको विद्यार्थीको भन्दा कम छैन ।

त्यस्तै पीडामा रहेको चैत २८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रले आफ्नो चलचित्र अर्को सूचना जारी नहुन्जेलसम्मको लागि प्रदर्शन स्थगित गर्ने जनाएको छ । बिहीबार चलचित्रका निर्माता अर्जुन कुमारले एक विज्ञप्ति जारी गर्दै दर्शकहरुसँग क्षमा मागेका छन् ।

नेपालमा एकजनामा देखिएपनि उपचार भइसकेको कोरोनाका कारण हालसम्म विश्वभर २ लाख २५ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये ९ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ८५ हजार ८ सय ३१ जना उपचारपछि घर फर्किएका छन् ।

The post ‘चपली हाइट ३’को विज्ञप्ति– ‘दर्शकसँग क्षमा चाहान्छौँ’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/33uSbJ3
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.