भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

३ चैत, एजेन्सी । शाहरुख खानकी छोरी सुहाना खान आजकल एकदमै चर्चामा छिन् । उनले हालसालै आफ्नो इंस्टाग्राम एकाउन्ट सार्वजकि गरेकी छन् ।
इंस्टाग्राम एकाउन्ट सार्वजनिक गरेलगत्तै उनको एकाउन्टमा लाखौँ फ्यानहरुले उनलाई फलो गरिसकेका छन् । उनले इंस्टाग्राम एकाउन्टमा कमेन्ट सेक्सन भने नदेखिने बनाएकी छन् ।

स्मरण रहोस्, सुहाना खानमाथि कैयौँपटक ट्रोल भएकी छन् । उनी अहिले खासै मिडियामा आउन चाहँदिनन् तर पनि उनको व्यक्तिगत जीवनको बारेमा भने समाचाहरु आइरहेका हुन्छन् । कतिपय मानिसहरुले उनलाई ट्रोलसमेत गरेका छन् ।
कसैले उनलाई फिमेल शाहरुख खान भन्नेगरेका छन् भने कसैले घमण्डी पनि भन्ने गरेका छन् । इंस्टाग्राममा कमेन्ट सेक्सन बन्दगरेसँगै अब फ्यानले जे बोलेपनि उनलाई फरक नपर्ने देखिएको छ ।
The post ट्रोलबाट डराइन् शाहरुख खानकी छोरी, इंस्टाग्राममा यो फिचर बन्द appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2wdty7n
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

