Loading...
Loading...
बिग बोसको बिजेता घोषणा विवादमा, बाहिरियो कन्ट्रोल रुमको भिडियो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

४ फागुन, एजेन्सी । विग बोस १३ औं सिजनको बिजेता सिद्धार्थ शुक्लाको नाम घोषणा भएसँगै यस विषयलाई लिएर शो का आयोजकविरुद्ध प्रश्न उठ्न थालेको छ ।

सामाजिक सञ्जालमा कार्यक्रम उत्पादक टिममाथि पक्षपात गरेको आरोप लागेको छ । सामाजिक संजाल प्रयोगकर्ताले जानीबुझिकन सिद्धार्थ शुक्लालाई बिजेता बनाइएको दाबी गरेका छन् ।

सामाजिक संजालमा एउटा भिडियो भाइरल भएपछि आयोजकमाथि प्रश्न उठेको हो । द खबरी को ट्वीटरह्याण्डलबाट बाहिरिएको भिडियो विग बोसको कन्ट्रोल रुमको भिडियो हो । जहाँ केही व्यक्तिले सिद्धार्थ र आसिम रियाजलाई बराबर भोट आएको भनेर कुराकानी गरिरहेको देखिन्छ ।

द खबरीले यो भिडियो शेयर गरेर लेखेका छन्, ‘अब यो के हो ? जनताको बिजेता आसिम रियाज, आयोजकको बिजेता सिद्धार्थ शुक्ला ।’ आसिमले भने आयोजकले पक्षपात गरेकोबारे लगाइएको आरोप गलत भएको बताएका छन् ।

The post बिग बोसको बिजेता घोषणा विवादमा, बाहिरियो कन्ट्रोल रुमको भिडियो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3bMPS87
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.