Loading...
Loading...
‘पाण्डु’सँग सिसनको भ्यालेन्टाइन डे
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२ फागुन, काठमाडौं । पुर्व मिस नेपाल शृंखला खतिवडा र भ्लगर शिसन बानियाको प्रेम अब भने छर्लंग भएको छ । लुकी चोरी घुमघाममा रमाउने उनीहरुले अब भने ‘हो’ भनेरै देखाएका छन् ।

पहिला पहिला सम्बन्ध नकार्ने शृंखला पछिल्लो समय चुप थिइन् । उनले आफ्नो प्रेम दुनियाको सामु स्वीकार्न प्रणय दिवसको शुभ दिन रोजिन् ।

सामाजिक संजालमा स्टोरी पोस्ट गर्दै उनले ‘एक्साइटिङ डेट फर अस’ भन्दै हामीलाई प्रणय दिवसको शुभकामना भनेकी छन् । उक्त भिडियोमा शिशन समेत देखिएका छन् ।

भिडियो योजनावद्ध रुपमा बनाएको देखिएको छ । सिसन उनको पछाडिबाट जानेबित्तिकै श्रृंखलाले कर्के नजरले हेरेकी छन् । उनी प्रेमी बानियाको साथ लुक्लामा रमाईरहेकी छन् ।

सिसनले श्रृंखलालाई मायाले ‘पाण्डु’ भन्ने गर्छन् । उनले बिहीबार श्रृंखलाको तस्बिर राख्दै ‘पाण्डु बिरामी’ भन्दै तस्बिर राखेका थिए ।

The post ‘पाण्डु’सँग सिसनको भ्यालेन्टाइन डे appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2whHAok
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.