आँखा रसाउने ‘आमा’ को ट्रेलर, तपाई पनि हेर्ने की ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
३ पुस, काठमाडौं । नेपालको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको तेस्रो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
दिपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘आमा’ को मुख्य भूमिकामा मिथिला शर्मा र छोरीको भूमिका नायिका सुरक्षा पन्तले निभाएकी छन् । उनीहको साथै फिल्ममा देशभक्त खनाल, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्ममा आमाको महत्व र मायालाई देखाइएको छ । शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथा र छायांकन निर्देशक खनालकै रहेको छ । यो फिल्म फागुन ९ गते देखि प्रर्दशन हुँदैछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2r6YSlK
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

