डिआईजी पाठक भए प्रहरी अस्पतालको निमित्त प्रमुख
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेपाल प्रहरीको अस्पतालको निमित्त प्रमुख (मेडिकल डाइरेक्टर)को जिम्मेवारी डिआईजी डाक्टर मिनराज पाठकले पाएका छन् ।
अस्पतालको एआईजी पद शुक्रबारदेखि रिक्त भएको थियो । अस्पतालकि एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकाश पाएपछि विदाई गरियो । शुक्रबारदेखि नै पाठकले निमित्र प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
सरकारले वरिष्ठतामा अगाडि रहेका बालरोग विशेषज्ञ डा. पाठकलाई नै एआईजीमा बढुवा गरेर अस्पतालको मेडिकल डाइरेक्टरको पूर्ण जिम्मेवारी दिनेछ ।
मेडिकल डाइरेक्टर (एआईजी) नियुक्त भए डा. पाठकले करिब चार बर्ष नेपाल प्रहरी अस्पतालको नेतृत्व सम्हाल्नेछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ERib5G via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

