Loading...
Loading...
नागिन ४ मा जस्मिन पक्का, चिल्लो–पिरो खान बन्द
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

४ मंसिर, एजेन्सी । सिरियल ‘दिल से दिल तक’बाट टेलिभिजनमा डेब्यु गरेकी कलाकार जस्मिन भसीने एक राम्री र ग्लामरस नागिन देख्नको लागि भरपुर कोसिस गरिरहेकी छन् ।

जस्मिन सिरियल ‘नागिन ४’ मा देखिँदैछन् । उनको मुख्य भूमिका रहने भएकोले उनी आफ्नो शरीर फिट राख्न भरपुर प्रयास गरिरहेकी छन् । जस्मिनले आफ्नो भूमिकामा उत्कृष्ट देखिनको लागि चिल्लो, पिरो, र तौल बढ्ने खाना खान छोडिसकेकी छन् ।

एकता कपूरको नयाँ सिरिज ‘नागिन ४’ मा उनी नयनतारको भूमिकामा देखिदैँछिन् । ‘नयनतार एक नागिन नै हुनेछ,’ जस्मिनले भनिन्, ‘नागिन ४ पहिलो नम्बरको शो भएकोले पनि मैले यो रोजेकी हुँ । मेरो लागि ठूलो मौका भएकोले पनि म यो अवसर गुमाउन चाहन्नथेँ । त्यसैले यसमा काम गरेँ ।

नगिनको पछिल्लो सिजनमा मौनी रोय, अदा खान, सुरभी ज्योति, अनिता हसनंदानी र करिश्मा तन्नाको मुख्य भूमिका छ । सिरियल सुपरहिट भएकोले आफूलाई चुनौती हुने र यो सिजन पनि सुपरहिट बनाउने दबाब बढेको उनको भनाइ छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/37muqo8
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.