Loading...
Loading...
प्रधानमन्त्रीलाई ‘हजुरबा’ भन्दै साकारको १ वर्षे अल्टिमेटम
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१२ मंसिर, काठमाडौं । नेपाली युवापुस्तामा लिटिलबुद्ध भनेर चिनिएका ¥यापर हुन् साकार अधिकारी । केहीवर्ष अघि अस्ट्रेलियाबाट फेसबुक लाइभमा देशका शीर्ष नेताहरुलाई गाली गरेपछि ब्यापक चर्चा आएका साकार अहिले भने नेपालमै छन् । उनी अहिले आफ्ना भ्लगिङको साथै केही ¥याप गीतहरु पनि निकालिरहेका छन् ।

उनै ¥यापर साकारले बिहीबार प्रधानमन्त्रीलाई हजुरबा भन्दै काठमाडौंका सडकहरु बनाइसक्न एक वर्षको अल्टिमेटम दिएका छन् । मन्त्रिमण्डल पुनगर्ठनपछि बसेको समिक्षा बैठकमा प्रधानमन्त्रीले काठमाडौंका खाल्डाखुल्डी फागुनभित्र पुर्न निर्देशन दिएका थिए । त्यो भनाईलाई काउन्टर दिँदै साकारले काठमाडौंका सडकको कालोपत्रे विमानस्थलको रनवेजस्तो हुनेपर्ने त्यसको लागि १ वर्षको समय दिने भन्दै फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘हजुरबा सावधान रहनुस्, खाल्डो पुरेर हुँदैन हामीलाई एयरपोर्टमा गरेको जस्तो राम्रो पिच चाइयो, नत्र हामी चुप लाग्दैनम्, हामीले १ वर्ष दियौँ ।’

यस्तै उनले नेपालको सडक बनाउनको लागि नेपाली जनताहरु हङकङको जस्तै सडकमा आउनुपर्नेमा पनि बताएका छन् । उनले लेखेका छन्, ‘आज हङकङ पनि बाटो–बाटोमा निस्केको छ, हामी पनि निस्कन सक्छौँ, नेपालको सडक बनाउनै पर्यो, भएन हजुबा ।’



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2R5iEbM
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.