प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको तथा बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ ।चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।
एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rri79w via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

