हजुरबुवा बने दीपक
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
४ मंसिर, काठमाडौं । हास्यकलाकार दीपकराज गिरी हजुरबुवा बनेका छन् । ५० वर्षीय दीपक गत कात्तिक २६ गते हजुरबुवा बनेका हुन् ।
दीपककी छोरी मौषमीले छोरा जन्माएपछि दीपक हजुरबुवा बनेका हुन् । मौषमीले काात्तिक २६ गते राजधानीको एक अस्पतालमा छोरालाई जन्म दिएकी उनका श्रीमानकाे पारिवारिक श्राेतले जनाएकाे छ ।

मौषमीको २०७४ फागुन ११ गते नुवाकोट शुशील पण्डितसँग विवाह भएको थियो । उनीहरुले प्रेमविवाह गरेका थिए । शुशील नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा हुन् ।

from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2OuWEUX
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

